मांसल
Romanized: maamsala, maansala, maamsal, maansal
मासुको भाग धेरै भएको; मांसपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मासुको भाग धेरै भएको; मांसपूर्ण।
२.
मोटोघाटो; बलियो; हृष्टपुष्ट।