मार्सल
Romanized: maarsala, maarsal, marsal, maarshala
लडाइँका निमित्त उपयोगी; युद्धोपयोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्ग्रेजी ]
१.
लडाइँका निमित्त उपयोगी; युद्धोपयोगी।
२.
फौजी; जगी।
३.
(नाम)
फौजी कमान्डर।
४.
संसद्को मर्यादापालक।