पार्सल

Romanized: paarsala, paarsal, parsal, paarshala

हुलाक, रेल, मोटर, हवाईजहाज आदिबाट पठाइने सामानको पोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
हुलाक, रेल, मोटर, हवाईजहाज आदिबाट पठाइने सामानको पोको।

सम्बन्धित शब्दहरू