मांसाहारी
Romanized: maamsaahaari, maansaahaari, maamsaahari, maamsahaari
मासु खाने; मांसभोजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मासु खाने; मांसभोजी।
२.
मासु खाएर जीवननिर्वाह गर्ने; मासुकै आहारा भएको।
३.
हिंस्रक।