माइक्रोवेभ
Romanized: maaikrovebha, maaikrovebh, maaikrowebha, maikrovebh
जमिनको तल्लो तथा उपल्लो सतहको सूक्ष्म तरङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ]
१.
जमिनको तल्लो तथा उपल्लो सतहको सूक्ष्म तरङ्ग।
२.
दूरसञ्चार-व्यवस्थाको सन्देश-प्रसारणको एक प्रणाली।