माइक
Romanized: maaika, maaik, maik, maika
खास गरी विद्युत्तरङ्गद्वारा ध्वनिलाई ठुलो पार्ने एक यान्त्रिक उपकरण; ध्वनिप्रसारक यन्त्र; माइक्रोफोन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी माइक्रोफोन]
1
खास गरी विद्युत्तरङ्गद्वारा ध्वनिलाई ठुलो पार्ने एक यान्त्रिक उपकरण; ध्वनिप्रसारक यन्त्र; माइक्रोफोन।