माइत लगाउनु

Romanized: maaita lagaaunu, maaita lagaunu, maita lagaaunu, maita lagaunu

आफूसँग भएको कुरा दिई नभएको कुरा लिने प्रस्ताव गर्नु वा त्यस्तो वस्तु लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
आफूसँग भएको कुरा दिई नभएको कुरा लिने प्रस्ताव गर्नु वा त्यस्तो वस्तु लिनु।
२.
परस्पर हेलमेल बढाउनु; हिमचिम बढाउनु।

सम्बन्धित शब्दहरू