माईखोला
Romanized: maaikholaa, maaikhola, maikholaa, maaikhol
इलाम जिल्लाबाट बहने एक प्रसिद्ध माई वा "आमा" को रूपमा मानिने खोला; कन्काईमाई सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [माई+खोला]
1
इलाम जिल्लाबाट बहने एक प्रसिद्ध माई वा "आमा" को रूपमा मानिने खोला; कन्काईमाई