माझीखोला

Romanized: maajhikholaa, maajhikhola, majhikholaa, maajhikhol

मध्यभागको खोला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मध्यभागको खोला।
२.
माझीले वारपार गराइदिनुपर्ने खोला, बर्खामा मात्र डुङ्गा लाग्ने, हिउँदमा पौडन जान्ने साथीको भरमा तर्नुपर्ने ठुलो खोला।

सम्बन्धित शब्दहरू