माघ्या त्यार
Romanized: maaghyaa tyaara, maaghya tyaara, maaghyaa tyaar, maaghyaa tyara
माघ महिनाका चाडपर्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
माघ महिनाका चाडपर्व।
२.
माघ महिनामा छोरीबेटीहरूलाई दिइने फलफूल, मिठाई, सेलरोटी आदि कोसेली।