माङ्गल्य
Romanized: maanggalya, maanggaly, manggalya, manggaly
मङ्गलकारक; शुभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मङ्गलकारक; शुभ।
२.
भाग्यवान्।
३.
(नाम)
मङ्गल हुनाको भाव वा अवस्था।