माझीबार
Romanized: maajhibaara, maajhibaar, maajhibara, majhibaara
मदिसे सिउँडीका भन्दा ठुला पात लाग्ने लामा तिखा काँडा हुने एक वृक्षविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
मदिसे सिउँडीका भन्दा ठुला पात लाग्ने लामा तिखा काँडा हुने एक वृक्षविशेष।