माटिनु
Romanized: maatinu, matinu
ज्यादै पुरानो हुनु; बेकम्मा हुनु; सड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [माटो+इ+नु]
१.
ज्यादै पुरानो हुनु; बेकम्मा हुनु; सड्नु।
२.
मटिलो बन्नु; माटोजस्तो हुनु।