टाटिनु
Romanized: taatinu, tatinu
टाटिनु (taatinu) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टाटिनु(१)
(अकर्मक क्रिया)
1.
दाग देखिनु; टाटा बस्नु।
टाटिनु(२)
(अकर्मक क्रिया)
1.
गर्मी, भोक आदिले थकित हुनु; धापिनु।
टाटिनु(३)
(सकर्मक क्रिया)
१..
एकदमै पातलो दिसा आउनु।
२..
धेरै च्याँठिएर बोल्नु।