माड्नु
Romanized: maadnu, madnu
मर्दन गर्नु; अँठ्याएर रगड्नु; मालिस गर्नु; मिच्नु; मल्नु; दाब्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत मड्ड > माड्+नु]
१.
मर्दन गर्नु; अँठ्याएर रगड्नु; मालिस गर्नु; मिच्नु; मल्नु; दाब्नु।
२.
मऱ्याकमुरुक पार्नु; कुल्चीमिल्ची गर्नु; थिचोमिचो गर्नु।