माथि
Romanized: maathi, mathi
मास्तिर; उँभो; उपर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी
१.
मास्तिर; उँभो; उपर।
२.
(क्रियाविशेषण)
उच्च श्रेणी वा कोटिमा।
३.
अग्लो ठाउँमा; मास्तिर।
४.
पहिले; अगाडि (लेख, वक्तव्य आदिमा)।
५.
माथिल्लो ठाउँ वा भाग; चोटो।
६.
अतिरिक्त; थप।