माथिल्लो
Romanized: maathillo, mathillo
मास्तिर वा उँभो रहेको; उपल्लो; माथिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मास्तिर वा उँभो रहेको; उपल्लो; माथिको।
२.
उच्च श्रेणी वा उपल्लो तहको (दर्जा, विभाग इ.)।