माधवी लता

Romanized: maadhavi lataa, maadhavi lata, madhavi lataa, maadhawi lataa

दशपन्ध्र सेन्टिमिटर लामा हरिया पात हुने, माथि पहेँलो र तल सेतो रङको सुगन्धित फल हुने सदाबहार एक लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दशपन्ध्र सेन्टिमिटर लामा हरिया पात हुने, माथि पहेँलो र तल सेतो रङको सुगन्धित फल हुने सदाबहार एक लहरो।

सम्बन्धित शब्दहरू