माधवी

Romanized: maadhavi, maadhawi, madhawi, maadhavee

सुगन्धित सेतो फूल फुल्ने वासन्ती लता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुगन्धित सेतो फूल फुल्ने वासन्ती लता।
२.
तुलसी।
३.
महबाट तयार पारिएको एक पेय पदार्थ।
४.
(संस्कृत) १९६५-मा मातृप्रसादका नाउँले स्व. राममणि आ. दी. द्वारा सम्पादित र काशीबाट प्रकाशित नेपाली साहित्यिक मासिक पत्रिका।

सम्बन्धित शब्दहरू