बान्धव
Romanized: baandhava, baandhav, baandhawa, bandhav
मामाचेला र फुपूचेलासमेतका दाजुभाइ; बन्धुवर्ग; फुकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मामाचेला र फुपूचेलासमेतका दाजुभाइ; बन्धुवर्ग; फुकी।
२.
आफन्त, नातेदार वा सम्बन्धी; स्वजन; इष्टमित्र ।