सैन्धव
Romanized: saindhav, saindhawa, saindhaw, shaindhava
सिन्धु देशमा भएको; सिन्धुसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सिन्धु देशमा भएको; सिन्धुसम्बन्धी।
२.
सिन्धु वा समुद्रसम्बन्धी।
३.
समुद्रमा हुने वा पाइने।
४.
(नाम)
सिन्धुदेशमा हुने घोडाको एक जात।
५.
सिंधेनुन ।