धव

Romanized: dhav, dhawa, dhaw, dhaba

फेदतिर अलिअलि पातलो बोक्रो उक्किएर जाने, औलतिर हुने एक जातको रुख; बोट धयँरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फेदतिर अलिअलि पातलो बोक्रो उक्किएर जाने, औलतिर हुने एक जातको रुख; बोट धयँरो।
२.
पोइ, लोग्ने।
३.
स्वामी; मालिक।

सम्बन्धित शब्दहरू