उद्धव
Romanized: uddhav, uddhawa, uddhaw, uddhaba
नातामा मामा पर्ने कृष्णका एक मित्र; देवश्रवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नातामा मामा पर्ने कृष्णका एक मित्र; देवश्रवा।
२.
यज्ञको अग्नि।
३.
उत्सव; पर्व।