माध्व
Romanized: maadhva, maadhv, maadhwa, madhv
मधुबाट बनेको वा तयार भएको; मधुनिर्मित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मधुबाट बनेको वा तयार भएको; मधुनिर्मित।
२.
मधुर; मिठो ।
३.
(नाम)
मध्वाचार्यद्वारा चलेको एक वैष्णव सम्प्रदाय।