माध्वी

Romanized: maadhvi, maadhwi, madhwi, maadhvee

मधुबाट बनाइएको एक किसिमको रक्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मधुबाट बनाइएको एक किसिमको रक्सी।
२.
माधवीलता।

सम्बन्धित शब्दहरू