माध्यम

Romanized: maadhyama, maadhyam, madhyam, madhyama

मध्यवर्ती अंशसँग सम्बद्ध; केन्द्रीय; एकदम माझको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मध्यवर्ती अंशसँग सम्बद्ध; केन्द्रीय; एकदम माझको।
२.
(नाम) कुनै काम सिद्ध गर्ने साधन वा उपाय; कुनै काम सम्पन्न गर्ने साधन वा व्यक्ति।

सम्बन्धित शब्दहरू