माध्यमिक
Romanized: maadhyamika, maadhyamik, madhyamik, madhyamika
माझको; बिचको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
माझको; बिचको।
२.
(नाम)
बौद्ध धर्मका चार सम्प्रदायमध्ये एक।