माध्याह्निक
Romanized: maadhyaahnika, maadhyaahnik, maadhyahnika, madhyaahnika
मध्याह्नको; मध्यदिनको; मध्याह्नसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मध्याह्नको; मध्यदिनको; मध्याह्नसम्बन्धी।