पूर्वाह्निक

Romanized: purvaahnika, purvaahnik, purwaahnika, purvahnik

दिनको पहिलो भागमा गर्नुपर्ने काम; पूर्वाह्नमा गर्नुपर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दिनको पहिलो भागमा गर्नुपर्ने काम; पूर्वाह्नमा गर्नुपर्ने काम।
२.
पूर्वाह्नसम्बन्धी।

सम्बन्धित शब्दहरू