मानगृह
Romanized: maanagriha, maanagrih, managriha, managrih
स्त्रीहरूले पति वा प्रेमीलाई घुर्याएर बस्ने घर; मानमन्दिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
स्त्रीहरूले पति वा प्रेमीलाई घुर्याएर बस्ने घर; मानमन्दिर।
२.
प्रसिद्ध लिच्छवि राजा मानदेवले बनाएको, एक प्रसिद्ध भवन। (यस दरबारमा टाँगिएको तोरणको अर्को टुप्पो चाँगुनारायण मन्दिरको गजुरमा गाँसिएको उल्लेख अभिलेखहरूमा पाइएको छ)।