मानवजाति

Romanized: maanavajaati, maanavajati, manavajaati, maanawajaati

परम्परागत रूपमा मानिस भनेर चिनिँदै आएको जाति; प्राणीहरूमा सबभन्दा विकसित मस्तिष्क भएको जाति; प्राणीहरूमध्ये… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
परम्परागत रूपमा मानिस भनेर चिनिँदै आएको जाति; प्राणीहरूमा सबभन्दा विकसित मस्तिष्क भएको जाति; प्राणीहरूमध्ये सर्वश्रेष्ठ मानिएको प्राणी।

सम्बन्धित शब्दहरू