औडवजाति
Romanized: audavajaati, audawajaati, audawajati, audabajaati
रागमा प्रयुक्त स्वरहरूको सङ्ख्याका आधारमा विभाजित तीन प्रकारका जाति (सम्पूर्ण, षाडव तथा औडव) मध्ये एक जाति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रागमा प्रयुक्त स्वरहरूको सङ्ख्याका आधारमा विभाजित तीन प्रकारका जाति (सम्पूर्ण, षाडव तथा औडव) मध्ये एक जाति; रागको आरोह अवरोहमापाँच ओटा स्वर प्रयोग हुँदा मानिने जाति।