औडव
Romanized: audav, audawa, audaw, audaba
सङ्गीतका सात स्वरमध्ये कुनै दुई स्वरलाई वर्जित गरी पाँच स्वर मात्र प्रयोग गरेर गाइने रागको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सङ्गीतका सात स्वरमध्ये कुनै दुई स्वरलाई वर्जित गरी पाँच स्वर मात्र प्रयोग गरेर गाइने रागको एक प्रकार।