ओडव

Romanized: odav, odawa, odaw, odaba

ना. [सं.] सात स्वरमध्ये पाँच स्वर मात्र प्रयोग हुने सङ्गीतको राग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] सात स्वरमध्ये पाँच स्वर मात्र प्रयोग हुने सङ्गीतको राग।

सम्बन्धित शब्दहरू