कुडव

Romanized: kudav, kudawa, kudaw, kudaba

दुई माना अन्नको नापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई माना अन्नको नापो।
२.
दुई माना नापो भएको भाँडो; कुरुवा ।

सम्बन्धित शब्दहरू