ताण्डव
Romanized: taandava, taandav, taandawa, tandav
उफ्राइ-कुदाइ बेसी हुने शिवको प्रसिद्ध नृत्य; पुरुषले नाच्ने उद्धत नृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उफ्राइ-कुदाइ बेसी हुने शिवको प्रसिद्ध नृत्य; पुरुषले नाच्ने उद्धत नृत्य।