मानु छुट्‌टिनु

Romanized: maanu chhuttinu, manu chhuttinu, maanu chuttinu, manu chuttinu

अंशबन्डा गरेर बेग्लै बस्नु; अलग घरजम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
अंशबन्डा गरेर बेग्लै बस्नु; अलग घरजम गर्नु।

सम्बन्धित शब्दहरू