मानोपाथी
Romanized: maanopaathi, maanopathi, manopaathi, maanopaathee
नेपाली परम्पराअनुसार अन्न भरेर मापन गर्ने सामानहरू; मानो र पाथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेपाली परम्पराअनुसार अन्न भरेर मापन गर्ने सामानहरू; मानो र पाथी।