मान्द्रे
Romanized: maandre, mandre
मान्द्रो बुने झै गरी बुनेको; मान्द्राको जस्तो बनोट भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मान्द्रो+ए]
१.
मान्द्रो बुने झै गरी बुनेको; मान्द्राको जस्तो बनोट भएको।
२.
बाक्लो र बलियो (राडी)।
३.
(नाम)
मान्द्रो बुन्ने र बेच्ने मानिस ।