माफिक
Romanized: maaphika, maaphik, maafika, maphik
बमोजिम; मुताबिक; अनुसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी [अरबी मुआफिक]
१.
बमोजिम; मुताबिक; अनुसार।
२.
(क्रियाविशेषण)
निर्धारित स्थिति, परिमाण, गति आदिमा; मर्यादामुताबिक।
३.
(विशेषण)
विरुद्ध नभएको; अनुकूल; उपयुक्त।