मामाससुरा

Romanized: maamaasasuraa, maamaasasura, maamasasuraa, mamaasasuraa

मामा नाता पर्ने ससुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मामा नाता पर्ने ससुरा।
२.
मामा र ससुरा।
३.
मामापट्‌टिका ससुरा; पत्नी वा पतिका मामा।

सम्बन्धित शब्दहरू