मासमुसुरो
Romanized: maasamusuro, maasamushuro, maashamusuro, masamushuro
फलाहारमा नआउने तथा बर्त बस्दा खान नहुने दलहन; अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मास+मुसुरो]
१.
फलाहारमा नआउने तथा बर्त बस्दा खान नहुने दलहन; अन्न।
२.
मास र मुसुरो ।