मुसुरो
Romanized: mushuro, musuro
मुसुरो (mushuro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मुसुरो(१)
(नाम [संस्कृत मसूर])
1.
मासका छाँटको तर रातो दाना खैरो बोक्रो हुने दालविशेष; मुसुरी; मुसुरो।
मुसुरो(२)
(नाम [मुजुरो ८ संस्कृत मञ्जरी])
१..
कलिलो पात; मसिनो पात; मुजुरो।
२..
पशुजातमा खास गरी घोडाको पहिले आउने दाँतको कोथो।