मुसुरी
Romanized: mushuri, musuree, mushuree, mushurii
मुसुरी (mushuri) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मुसुरी(१)
(नाम)
1.
झुल; मच्छरदानी (बङ्गाल र आसामका नेपालीमा प्रचलित)।
मुसुरी(२)
(नाम [मुसुरो ई])
1.
मुसुरो (दालविशेष)।
मुसुरी(३)
(नाम)
१..
गोडामा लगाउने एक प्रकारको पुरानो ढाँचाको गहना; पाउजेब।
२..
मुसो (बालबोलीमा, जस्तै- यति नाना फाट्यो मुसुरीले काट्यो।