मुसु

Romanized: mushu, musu

खासखुस; गुप्ती चालाले; कानेखुसी गर्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

१.
खासखुस; गुप्ती चालाले; कानेखुसी गर्ने किसिमले।
२.
बिस्तारै; मन्द गतिले।
३.
साउती।

सम्बन्धित शब्दहरू