मुसुन्डा

Romanized: musundaa, musund, mushundaa, mushunda

ठुलाठुला पात हुने, फुल्दा बोटै झ्याम्म फुल्ने र फुलेपछि धेरै दिन रहने सेतो या रातो फूल फुल्ने एक जातको फूल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलाठुला पात हुने, फुल्दा बोटै झ्याम्म फुल्ने र फुलेपछि धेरै दिन रहने सेतो या रातो फूल फुल्ने एक जातको फूल; त्यसैको बोट।

सम्बन्धित शब्दहरू