मुन्डा
Romanized: mundaa, mund, munda
कपाल नभएको; खुइले; मुडुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत मुण्ड]
१.
कपाल नभएको; खुइले; मुडुलो।
२.
छानो नभएको (घर)।
३.
(नाम)
जोगी; सन्न्यासी।