माया बस्नु

Romanized: maayaa basnu, maaya basnu, mayaa basnu, maayaa bashnu

कसैसँग मायापिर्ती गाँसिनु; मायाप्रीति अङ्कुराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैसँग मायापिर्ती गाँसिनु; मायाप्रीति अङ्कुराउनु।

सम्बन्धित शब्दहरू