मारित
Romanized: maarita, maarit, marit, marita
मारिएको; नासिएको; खत्तम पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मारिएको; नासिएको; खत्तम पारिएको।
२.
विनष्ट; भस्मीकृत।