मार
Romanized: maara, maar, mar, mara
मार (maara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मार(१)
(नाम [संस्कृत मारण])
१..
मार्ने काम; हत्या; वध।
२..
आघात; चोट; प्रहार।
३..
हप्की; खप्की ।
४..
पर्याप्तता; आधिक्य।
५..
कामको भिड वा चटारो (मारामार)।
मार(२)
(नाम [संस्कृत])
१..
कामदेव।
२..
विष; बिख।
३..
बाधा; विघ्न।